आईसीसी टी–२० विश्वकप छनौटको आजको खेलमा नेपाल पराजित

  • नेपाल राष्ट्रिय दैनिक
  • February 22, 2022
cricket nepalricket

विश्वकपको यात्रामा पूर्णविराम

आईसीसी टी–२० विश्वकप छनौट अन्तर्गत आज भएको खेलमा नेपाल ६८ रनले पराजित भएको छ ।

ओमानको अल अमेरत रङ्गशालामा आईसीसी टी–२० विश्वकप छनौट अन्तर्गत आज नेपाल र यूएईबिच भएको सेमीफाइनल खेलमा नेपाल ६८ रनले पराजित भएको छ । १७६ रनको लक्ष्य प्राप्तीका लागि यूएई विरुद्ध मैदानमा उत्रिएको नेपाली टोली १८.४ ओभरमा सबै विकेट गुमाएर  १०७ रनमा समेटिएको थियो ।

आजको खेलसंगै नेपालको विश्वकपको यात्रामा पूर्णविराम लागेको छ ।
यूएईले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाउंदै १७५ रन जोड्न सफल भएको थियो ।
समुह चरणको खेलमा लगातार ३ वटा खेल जितेर नेपाल सेमिफाइनलमा प्रवेश गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५