आईसीसी ग्लोबल टि-२० विश्वकप छनोटको नेपाल र क्यानडाबिच आज भएको खेलमा नेपाल विजयी भएको छ ।
ओमानको अल अमेरत रंगशालामा भएको समुह चरणको अन्तिम खेल अन्तर्गत टस जितेर पहिले ब्याटिङ गरेको क्यानडा १५ ओभरमा केबल ८० रन जोडेर अलआउट भएको थियो । ८१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको नेपाली टोलीले १४औं ओभरमा २ विकेट गुमाउंदै ८ विकेटले जित हात पार्न सफल भएको छ ।
आजको खेलसंगै नेपाल सेमीफाइनलमा प्रवेश गरेको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्