एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने नेकपा एकीकृत समाजवादीको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • February 19, 2022
ekikrit samajbadi sthyi i6oD7UUEsD

नेकपा एकीकृत समाजवादीको आज बसेको बैठकले एमसीसी सम्झौता संसदमा टेबल गर्न दिने निर्णय गरेको छ।

समाजवादीको आज बसेको स्थायी कमिटी बैठकले यथास्थितीमा पारित गर्न नसकिने तर छलफलका लागि संसदमा पेस गर्न दिने निर्णय गरेको प्रमुख सचेतक जीवनराम श्रेष्ठले बताउनुभएको छ । कतिपय प्रावधान संसोधन गरेर मात्र अनुमोदन गर्नुपर्ने छ र त्यसको लागि संसदबाटै छलफल गरिने कुरामा सहमत गरेको समाजवादीले बताएको छ ।

नेकपा समाजवादीको यो निर्णयसंगै भोलीको संसद बैठकमा एमसीसी पेश गर्ने सम्भावना भने बढेको छ ।

तस्बिर : मोहन गौतम

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५