टी-२० विश्वकपको छनोटमा फिलिपिन्स विरुद्ध नेपालि खेलाडि मैदानमा

  • नेपाल राष्ट्रिय दैनिक
  • February 19, 2022
nepali cricket team in oman 2022

आइसीसी टी-२० विश्वकपको ग्लोबल छनोटमा फिलिपिन्सविरुद्ध नेपाल खेल मैदानमा उत्रिएको छ।

ओमानको अल अमेरत क्रिकेट मैदानमा भैरहेको फिलिपिन्स बिरुद्दको आजको खेलमा टस हारेर नेपाल ब्याटिङ्ग गर्दैछ। आजको खेलमा कमलसिंह ऐरी र विवेक यादवको सट्टा कुशल मल्ल र गुलसन झा मैदानमा उत्रिएका छन्।

यसअघि हिजो भएको खेलमा नेपालले ओमानलाई ३९ रनले पराजित गरेको थियो।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५