छनौट समिती र मुख्य प्रशिक्षक बिचको परामर्श पछि आइसीसी टि२० पुरुष विश्वकप छनोटका लागि अन्तिम १४ खेलाडी छनोट गरिएको क्यानले जानकारी दिएको छ । साथै क्यानले रिजर्भ खेलाडी र प्रशिक्षक सहित पदाधिकारीहरुको नाम पनि सार्वजनिक गरेको छ । क्यानले सार्वजनिक गरेको सुचि अनुसार छनौटमा परेका खेलाडीहरुको नाम निम्नानुसार रहेको छ ।
अन्तिम नामावली : सन्दीप लामिछाने (C),शरद भेसवकर,दिपेन्द्र सिंह ऐरी,कुशल भुर्तेल,मोहम्मद आरिफ शेख,मोहम्मद आसिफ शेख,अविनाश बोहरा,जितेन्द्र कुमार मुखिया,कमल सिंह ऐरी,विवेक कुमार यादव,लोकेश बहादुर बम,सागर ढकाल,गुलशन कुमार झा
रिजर्भ: कुशल मल्ल,शाहब आलम,प्रदीप ऐरी
टोली पदाधिकारीहरु: पुबुदु बाथिया दासानायके (मुख्य प्रशिक्षक),धम्मिका प्रसाद (सल्लाहकार प्रशिक्षक),विक्रम न्यौपाने (फिजियो),रमन शिवाकोटी (विश्लेषक),सुमनराज कार्की (व्यवस्थापक)
आफ्नो प्रतिक्रिया दिनुहोस्