कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिले एमसीसी बारे तयार गरेको १२ बुंदे धारणाको पूर्णपाठ

  • नेपाल राष्ट्रिय दैनिक
  • February 15, 2022
hhhhh

नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको आजको बैठकले एमसीसी भोलीको संसदिय बैठकमा पेश गर्ने भएको छ । संसदको कार्यसुचिमा भने एमसीसी नभएको भन्ने प्रश्नमा प्रवक्ता प्रकाश शरण महतले कार्यसुचीमा थप्न मिल्ने बताउंदै कांग्रेसले प्रतिनिधिसभाको भोलिको बैठकमा एमसीसी सम्झौता अनुमोदनका लागि टेबल गर्ने तयारी गरेको बताएको छ । एमसीसीको विषयलाई लिएर नेपाली कांग्रेसको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले आफ्नो विचार प्रष्ट पार्दै तयार गरेको १२ बुंदे धारणाको पूर्णपाठ यस्तो रहेको छ ।

congress on mcc
Share :
rasuwagadhi flood

भोटेकोशीको बाढीमा ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन

काठमाडौँ — मंगलबार बिहान रसुवागढी नाकास्थित भोटेकोशीमा आएको बाढीमा १८ जना सम्पर्कविहीन भएका छन् । रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार सम्पर्कविहीन हुनेहरूमा ३ जना प्रहरी ९ जना सर्वसाधारण र ६ जना चिनियाँ नागरिक रहेका छन् । नाकामा रहेको भन्सार यार्डमा फसेका केहीको उद्धार गरिएको छ । चारैतर्फ बाढी रहेकाले केहीको उद्धारमा कठिनाइ भएको सशस्त्र प्रहरी बलका सहायक[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५