प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको निधन

  • नेपाल राष्ट्रिय दैनिक
  • February 6, 2022
lata mangeshkar 1200

प्रसिद्ध भारतीय गायिका लता मंगेशकरको ९२ बर्षको उमेरमा आज निधन भएको छ ।
लामो समय देखी उपचारको क्रममा रहेकी मंगेशकरको आज ब्रीच कैंडी अस्पतालमा उपचारकै क्रममा मृत्‍यु भएको छ । क्रममा कोरोना संक्रमण पुष्टी भएपछी उनलाई आईसीयूमा राखेर उपचार गरिएको थियो । स्वास्थ्य अवस्था झन बिग्रंदै गएपछी उनलाई वेंटिलेटरमा राखेर उपचार गरिएको भएपनी २ दिन देखी उनलाई वेंटिलेटर बाट निकालेर सामान्य निमोनियाको उपचार गरिंदै आएको थियो र आज अचानक स्वास्थ्यमा थप समस्या देखिएपछी उपचारकै क्रममा उनको मृत्‍यु भएको हो ।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५