मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ ।
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । तराई भू-भागका केहि स्थानमा हुसु/कुहिरो लागेको छ।
आज देशभर आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ भने राती प्रदेश १ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रहि देशका बाँकी भूभागमा मौसम आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ ।
आफ्नो प्रतिक्रिया दिनुहोस्