साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक १४.६० अंकले घटेर २८७६.७४ मा झरेको छ ।
नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स समेत ३.२५ अंकले घटेको छ । नेप्से परिसूचक घटेपनि कारोबार रकम भने बढेको छ ।
१५,७८०,७१३ कित्ता शेयर किनबेच हुंदा आज ८,६१२,१७४,१६२ रकम बराबरको कारोबार भएको छ ।
Share :
आफ्नो प्रतिक्रिया दिनुहोस्