निर्वाचनमा कोरा जनशक्ति भर्ना नगर्न सरकारलाई आयोगको सुझाव

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2022
निर्वाचन आयोग

स्थानिय तहको निर्वाचनमा नयाँ कोरा जनशक्ति भर्ना नगर्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ । आयोगले आज धानमन्त्री शेरबहादुर देउवासँगको छलफलका क्रममा नयाँ कोरा जनशक्ति भर्ना नगर्न सुझाव दिएको छहो ।

सुरक्षा व्यवस्थापनमा सुरक्षाकर्मी कम हुने भएमा नयाँ कोरा जनशक्तिको साटो सेवा निवृत्त नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय सेवा दल र स्थानीय तहका नगर प्रहरी परिचालन गरी यस्तो जनशक्ति म्यादी रूपमा काममा लगाइ व्यवस्थापन गर्न सकिने आयोगको निष्कर्ष छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५