सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित १४ जना प्रहरी नियन्त्रणमा

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2022
ban aandolan

वन परिसर बबरमहलमा, संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गर्दै प्रदर्शनमा उत्रिएकाहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको

प्रदर्शन गरेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले संघीय वन नियमावलीको मस्यौदा वन अधिकार विरोधी रहेको भन्दै आज बिहान सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले वन परिसर बबरमहलमा प्रदर्शन गरेको हो । प्रदर्शनको क्रममा प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरिले उनिहरुलाई नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५