एमाले नेता भिम रावलको खुल्ला स्‍मृति- पत्र

  • नेपाल राष्ट्रिय दैनिक
  • February 1, 2022
bhim rawal

प्रधानमन्त्री शेर बहादुर देउवाले सत्ता गठबन्धनका नेताहरु र प्रतिपक्ष एमालेसंग शर्तहरुको सम्झौता गर्दै संसद बाट एमसीसी पास गराउन दौडधुप गर्न थालेपछी एमाले नेता भिम रावलले प्रधानमन्त्री, सभामुख , राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा खुल्ला स्‍मृति- पत्र लेख्नुभएको छ ।

नेता रावलले एमसीसी देशको हितमा नभएको र नेताहरुले चलाखीपूर्ण ढंगबाट यसलाई अनुमोदन गर्न खोजेको बताउनुभएको छ । नेता रावलले, यो मेरो मात्र नभई चीरकालसम्म नेपाल सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, स्वाधीन, अखण्ड र स्वाभिमानी देशको रुपमा रहोस् भन्ने आकांक्षा राख्ने सम्पूर्ण देशभक्त नेपालीहरुको आवाज हो भन्दै खुल्ला स्‍मृति- पत्र लेख्नुभएको छ ।

Open memorandum to PM Leaders and MPs 78 10 15 page 0001
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0002
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0003
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0004
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0005
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0006
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0007
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0008
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0009
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0010
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0011
Open memorandum to PM Leaders and MPs 78 10 15 page 0012
Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५