एमसीसी बारे सहमती खोज्दै प्रधानमन्त्री शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता

  • नेपाल राष्ट्रिय दैनिक
  • January 31, 2022
deuwa prachanda

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज भएको भेटमा स्थानिय निर्वाचन, एमसीसीलगायत समसामयिक राजनैतीक बिषयमा छलफल भएको बताइएको छ । सत्ता गठबन्धनबीच एमसीसीका विषयमा साझा निर्णय हुन नसकेपछी प्रधानमन्त्री देउवाले एमसीसी संसद‍्बाट पारित गराउन सहयोग नगरे गठबन्धन टुट्ने आसयको चेतावनी समेत दिनुभएको छ । तर गठबन्धन भित्रै पनि समाजवादी र माओवादी केन्द्र भने यथास्थितीमा एमसिसी पास गर्न नहुने भन्ने पक्षमा रहेको छ । प्रतिपक्ष एमालेले भने एमसीसी पासा गराउन सभामुखको रजिनामा र गठबन्धन तोड्नु पर्ने शर्त अघी सारेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५