सेनेगल अफ्रीका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार राति भएको खेलमा इक्वेटोरियल गिनीलाई ३–१ गोल अन्तरले हराउँदै सेनेगल अन्तिम चारमा पुगेको हो ।
अब सेनेगलले सेमिफाइनलमा बुर्किना फासोसँग खेल्नेछ ।
Share :

आफ्नो प्रतिक्रिया दिनुहोस्