राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टी केन्द्रिय कमिटी विस्तारको क्रममा २४ जना पदाधिकारी र ६ जना विभागीय प्रमुख मनोनित गर्नुभएको छ ।
आज एक प्रेस विज्ञप्ती जारी गर्दै अध्यक्ष लिङ्देनले पदाधिकारी र विभागीय प्रमुख मनोनित गरेको सूचना सार्वजनिक गर्नुभएको हो । आजको मनोनयन संगै राप्रपामा पदाधिकारी संख्या ३१ पुगेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस्