विना निष्कर्ष टुँगियो गठबन्धनको बैठक:अपराह्न पुन बस्ने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
prachanda deuba madhav chitra upendra PMo9YJXFAd

स्थानीय तहको निर्वाचन मितिबारे छलफल गर्न सत्तारुढ गठबन्धनको शिर्ष नेताहरुबिच प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठक विना निष्कर्ष टुँगिएको छ ।

गठबन्धनको बैठक सकिएपछि पनि शीर्ष नेताहरु करिब एक घण्टा छुट्टै बैठक बसेका थिए । शीर्ष नेताहरुको छुट्टै छलफल बाटपनी निष्कर्षमा पुग्न असफल भएपछी ,आज अपराह्न पुन बैठक गर्ने गरी बिहानको बैठक टुँगिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५