माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्न सरकारको निर्देशन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 29, 2022
KidsBackToSchool 1257577238 770x533 1 650x428 1

माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्न सीसीएमसीसीले सिफारिस गरेको छ ।

यसअघि सरकारले माघ १५ गतेसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्ने भनी दिएको निर्देशन आज समाप्त हुने भएसंगै सरकारले नयाँं निर्णय कार्यन्वयन गर्दै अर्को निर्देशन जारी नभएसम्मका लागि माघ मसान्तसम्म भौतिक उपस्थितिमा पठन-पाठन सञ्चालन नगर्न निर्देशन जारी गरेको हो । कोरोना संक्रमण बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै सरकारले सो निर्णय गरेको बताइएको छ ।
पठन-पाठन सञ्चालन नहुने भएपनी बालबालिकालाई खोप लगाउनका लागि माघ २० गतेसम्म विद्यालयहरु भने खुल्ला रहनेछ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५