उपत्यकामा जारी सवारी साधनको जोर बिजोर प्रणालीमा परिमार्जन

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2022
Lock

कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले उपत्यकामा जारी सवारी साधनको जोर बिजोर प्रणाली परिमार्जन गरेको छ ।
सीसीएमसीसीले सार्वजनिक सवारी साधनबाट जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकबाट निर्णय गरेर सीसीएमसीसीले भाडाका ट्याक्सी र निजी सवारी बाहेकका सार्वजनिक सवारीको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको हो । सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागु गर्दा झनै भिड बढेको र यसले झन जोखिम बढाउन सक्ने भन्दै यस अघी सार्वजनिक सवारीमा लागु गरेको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५