कांग्रेस केन्द्रीय समिति बैठक आज :कार्यसम्पादन समिति गठन गरिने

  • नेपाल राष्ट्रिय दैनिक
  • January 28, 2022
1200px Nepali Congress flag.svg e1643340403719

केन्द्रीय कार्यसम्पादन समिति गठनबारे छलफल गर्न आज अपराह्न ३ बजे भर्चुअल माध्यमबाट नेपाली कांग्रेसको केन्द्रिय समितीको बैठक बस्दै छ ।

केन्द्रिय समिती जम्बो भएपछी नेपाली कांग्रेसले कार्यसम्पादन समिति गठन गर्न लागेको हो । नेपाली कांग्रेसको पार्टीको बिधानमा पनि ४५ सदस्यीय केन्द्रीय कार्यसम्पादन समिति गठनको प्रावधान रहेको छ । जसअनुसार समितिमा १४ जना पदाधिकारी र ३१ जना सदस्य रहने व्यवस्था छ । बिधानमा पनि केन्द्रीय समितिले गर्नुपर्ने काम कार्यसम्पादन समितिले गर्न सक्ने प्रावधान रहेकोले केन्द्रिय पार्टीको कामकार्वाही र राष्ट्रिय महत्वको बिषयमा छलफल गर्न कार्यसम्पादन समिति गठन गर्न लागिएको हो । आजको बैठकमा अन्य समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५