आज चुनाव भएको सबै ठाउँमा गठबन्धनले जित्ने माधव नेपालको दाबी

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
Madhav Nepal RSS scaled 1

sf7df8f}F @(a}zfv M ;+3Lo ;+;b, cGt/f{li6«o ;DaGw ;ldltsf] ;f]daf/ l;+xb/af/df a;]sf] a}7sdf dQmJo JoQm ub}{ g]skf jl/i7 g]tf dfwjs'df/ g]kfn . a}7sdf ef/t4f/f lnk'n]s If]qdf lgld{t ;8s ;DaGwdf 5nkmn ePsf] lyof] . tl:j/ M /f]zg ;fksf]6f÷/f;;

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आज निर्वाचन भएको राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गर्नुभएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले पाँच दलीय गठबन्धनबाट उठेका उम्मेदवारले जित्ने र यसबाट नयाँ तरंग पैदा हुने बताउनुभयो ।

रिक्त १९ पदमा भागबन्डा गरेर गठबन्धनले उम्मेदवार उठाएका थिए । १९ पदमा नेकपा एमालेले पनि उम्मेदवार उठाएको छ । उहाँले स्थानीय तहलगायत चुनाव अब कहिले गर्ने भन्ने अहिले बहसको विषय भएको भन्दै संविधानअनुसार चुनाव हुनुपर्नेमा पार्टीको धारणा रहेको बताउनुभयो

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५