लाठी र भाटा सहित मतदानस्थल प्रवेशगर्न खोजेपछी जनकपुरमा प्रहरी र सिके राउतका कार्यकर्ताबिच झडप

  • नेपाल राष्ट्रिय दैनिक
  • January 26, 2022
janakpur new

लाठी र भाटा सहित मतदान स्थलमा प्रवेश गर्न खोजेपछी प्रहरी र जनमत पार्टिका कार्यकर्ताहरुबिच जनकपुरधाममा झडप भएको छ ।

जनमत पार्टी नेपालका नेता कार्यकर्ताहरुले जनकपुरमा आज बिहानैदेखि विरोध प्रदर्शन गरेका छन् । जनमत पार्टिका कार्यकर्ताहरुले पहिला किसानलाई मल दे अनी भोट ले भन्ने नारा सहित प्रदर्शन गरेको छ । प्रदर्शनकारीहरु मतदान स्ठलमा प्रवेश गर्न खोज्ने क्रममा प्रहरीसंग झडप भएको थियो । झडपको क्रममा प्रहरिले पांच राउण्ड अश्रुग्यांस समेत प्रहार गरेको छ । मतदान स्थलबाट प्रहरिले प्रदर्शनकारीहरुको भिडलाई तितरबितर पारेको भए पनि उनिहरुले जनकपुरधामको बिभिन्न ठाउँमा प्रदर्शन जारी राखेका छन् ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५