सर्वदलिय बैठक बारे ढाकछोप गर्दै सतारुढ दल

  • नेपाल राष्ट्रिय दैनिक
  • January 22, 2022
GyanendraKarki 20211004142835

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सर्वदलीय बैठक नबोलाइएको बताउनु भएको छ ।

प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाउनुभएकै छैन तर कसरी समाचार मिडियामा आयो भन्ने बिषयमा कुनै जानकारी नभएको कार्कीले बताउनुभएको छ । आज बिहान ९:३० बजेका लागि सर्वदलीय बैठक बोलाइएको समाचार सार्वजनिक भएपछी प्रमुख प्रतिपक्ष एमालेले आफुहरुलाई प्रधानमन्त्रीको सचिवालयले सर्वदलीय बैठकबारे कुनै पनि जानकारी नगराएको र आफुहरु बैठकमा सामेल हुन नसक्ने भनेपछी सतापक्षले सर्वदलिय बैठकको बारे कुनै निर्णय नगरेको बताएको हुन सक्ने सत्तारुढ दलकै नेताहरुले बताएका छन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५