निर्वाचन आयोगद्वारा ३ राजनीतिक दलको दर्ता खारेज

  • नेपाल राष्ट्रिय दैनिक
  • January 21, 2022
Nirbachan Aayog 1

निर्वाचन आयोगले नेपाल युवा किसान पार्टी, ३३ दलीय मोर्चा र नेपाल शान्ति क्षेत्र परिषद नामका तीन वटा राजनीतिक दलको दर्ता खारेज गरिदिएको छ।

निर्वाचन आयोगले तिन वटै दललाई लेखापरीक्षण प्रतिवेदन बुझाउन आग्रह गरेपनी दलहरुले प्रतिवेदन नबुझाएको भन्दै आयोगले ति तिनै दलको दर्ता खारेज गरेको जानकारी दिएको छ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ को दफा ४१ बमोजिम लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई आयोगले २० हजारसम्म जरिवाना गर्न सक्ने प्रावधान रहेको छ र गत श्रावण २० मा आयोगले ति दलहरुलाई लेखापरीक्षण प्रतिवेदन बुझाउन सूचना जारी गरेको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५