मौसमको कारण आकाशमै होल्ड भएको बुद्ध एयरमा सवार यात्रु बेहोस

  • नेपाल राष्ट्रिय दैनिक
  • January 20, 2022
aaaaaaaaaaaaaaaaaaaaaaa

बुद्ध एयरको काठमाडौंबाट नेपालगञ्ज आउंदै गरेको जहाज अवतरण हुन नसकेपछी आत्तिएर एक यात्रु बेहोस भएका छन् ।

बुद्ध एयरको नं ४५१ को काठमाडौंबाट ७:४४ मा नेपालगञ्जको लागि उडेको जहाज मौसमको खराबीको कारण निर्धारित समयमा अवतरण हुन नसकेपछी एक जना महिला यात्रु आत्तिएर बेहोस हुन पुगेको बुद्ध एयरले जानकारी दिएको छ । बेहोस भएकी महिलालाई उपचारको लागि सैनिक अस्पातल लगिएको र स्वास्थ्य अवस्था सामान्य भए लगत्तै उनी घर फर्किसकेको पनि जानकारी प्राप्त भएको छ ।६९ जना सवार सो जहाज मौसममा आएको खराबीको कारण ८:४४ मा अवतरण हुनु पर्नेमा ९:१८ मा मात्र अवतरण गर्न सफल भएको थियो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५