प्रदेश २ को राजधानी छनौटका लागि मतदान: प्रदेशको नाममा असहमती कायमै

  • नेपाल राष्ट्रिय दैनिक
  • January 17, 2022
pradesh 2

प्रदेश २ को नाम टुंग्याउन दलहरुलाई गाह्रो भैरहेको बेला प्रदेशको राजधानी टुंग्याउने सवालमा भने अहिले प्रदेशसभामा मतदान भइरहेको छ।

जनकपुरलाई प्रदेशको राजधानी बनाउने सवालमा लगभग सबै दलहरुबिच सहमती भएको भए पनि बारा र पर्साका केही सांसदहरुले बिरगंजलाई प्रदेशको राजधानीको रुपमा नाम प्रस्ताव गरेपछी प्रदेश राजधानी टुंग्याउन अहिले प्रदेश २ मा मतदान भैरहेको छ ।

दलहरुका अनुसार पहिला राजधानी टुँगो लागाउने र फेरी सहमतीको आधारमा प्रदेशको नाममा पनि निर्वाचन गर्ने जानकारी प्राप्त भएको छ । मधेस प्रदेश,मध्य मधेश,जानकी र मिथिला भोजपुरा गरी चार वटा नामहरुमा पनि आज नै मतदान हुन सक्ने बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५