भारतले लिपुलेकमा एकतर्फी रुपमा बनाइरहेको सडक निर्माण तत्काल रोक्न सरकारको आग्रह

  • नेपाल राष्ट्रिय दैनिक
  • January 16, 2022
lipulekh 1

भारतले लिपुलेकमा एकतर्फी रुपमा बनाइरहेको सडक निर्माण तत्काल रोक्न सरकारले आग्रह गरेको छ ।


लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूभाग भएको र सो भुभागमा भारतले जबर्जस्ती एकतर्फी रुपमा गरिरहेको सडक निर्माण कार्य तत्काल रोक्न आग्रह गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताउनुभएको छ । सोही क्रममा मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सिमाविवाद एतिहासिक तथ्यको आधारमा छलफल गरेर टुङो लगाउने पनि बताइएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५