माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

  • नेपाल राष्ट्रिय दैनिक
  • January 10, 2022
sikshya mantraalya

सिसिएमसिसीको सिफारिस कार्यान्वयन गर्दै शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणदर बढ्दै गपछी सिसिएमसिसीले आईतवार शिक्षा मन्त्रालयलाई बिद्यालयहरु बन्दगर्नुपर्ने सुझाब सहितको सिफारिस पत्र पेश गरेको थियो । सोही सिफारिस पत्र कार्यन्वयन गर्दै शिक्षा मन्त्रालयले भोली पौष २७ गतेदेखी माघ १५ गते सम्म देशभरका सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सो अवधीमा विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित कक्षा र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना गरी सञ्चालन गर्ने निर्णय गरेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५