संसद चलाउने हो भने गठबन्धनले माफि माग्नुपर्ने र सभामुखले रजिनामा दिनुपर्ने:शंकर पोखरेल

  • नेपाल राष्ट्रिय दैनिक
  • January 7, 2022
1960870537sankhar pokharel

नेकपा एमालेका महासचिव शंकर पोखरेलले संसद चलाउन हो भने पाँच दलीय गठबन्धनले माफी माग्नुपर्ने बताएका छन्।

संसद चलाऊने हो भने गठबन्धन सरकारली माफि माग्नुपर्ने नेकपा एमालेका महासचिव शंकर पोखरेलले बताउनुभएको छ । एमालेको ६३ जिल्लाको अधिवेशनलाई भर्चुअल माध्यमबाट उद्घाटन गरेपछी महासचिब पोख्रेलले दल विभाजनका लागि ल्याएको असंवैधानिक अध्यादेशबारे गठबन्धनले क्षमा माग्नुपर्ने बताउनुभएको छ ।

सत्ता गठबन्धन आँफैंले संसद चलाऊन नचाहेको तर एमालेलाई आरोप लगाएर भ्रम छरिरहेको पनि महासचिब पोख्रेलले बताउनुभएको छ । पत्रकारहरुसंग बोल्दै,महासचिब पोख्रेलले, संसद चलाउने हो भने गठबन्धनले माफि माग्नुपर्ने र सभामुखले रजिनामा दिनुपर्ने धारणा ब्यक्त गर्नुभएको हो ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५