भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित:प्रधानमन्त्रीको भ्रमण अनिश्चित

  • नेपाल राष्ट्रिय दैनिक
  • January 6, 2022
gujrat

भारतमा कोरोना भाईरसको ओमिक्रोन भेरियन्टका संक्रमितको संख्या दिनप्रतिदिन उच्च हुंदै गएपछी गुजरात सरकारले यही जनवरी १० देखी १२ सम्म हुने भनिएको भाइब्रेन्ट गुजरात ग्लोबल समिट स्थगित गरेको छ ।

नेपालको तर्फबाट प्रधानमन्त्री शेर बहादुर देउवा सहितको २५ सदस्यीय टोली सो समिटमा सहभागी हुन यही २५ गते भारत जाने तयारी गरेको थियो । कार्यक्रम स्थगित गरिएपछी प्रधानमन्त्रीको भारत भ्रमण हुने वा नहुने भन्ने बिषयमा भने कुनै औपचारिक निर्णय भैसकेको छैन ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५