एएफसी कप छनोटमा मछिन्द्र क्लब

  • नेपाल राष्ट्रिय दैनिक
  • January 2, 2022
Machhindra 20191214192358

जारी सहिद स्मारक ए डिभिजन लिग को सातौं चरणको समाप्तीमा शीर्ष स्थान ओगट्न सफल मछिन्द्र क्लबले पहिलोपटक एएफसी कप छनोट खेल्ने भएको छ ।

सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत दशरथ रङ्गशालामा आज भएको खेलमा १-० को गोल अन्तरले नेपाल पुलिस क्लब बिरुद्द जित हांसिल गरेको मछिन्द्र क्लब १७ अंकको साथ प्रतियोगिताको शीर्ष स्थानमा रहेको छ । यसअघि पहिलो स्थानमा रहेको मनाङ मर्स्याङ्दी १६ अंकको साथ प्रतियोगिताको दोस्रो स्थानमा झरेको छ । नेपाल पुलिस क्लब भने  ६अंकमै सिमित रहन पुगेको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५