प्रतिनिधिसभाको बैठक स्थगित ।

  • नेपाल राष्ट्रिय दैनिक
  • १८ पुष २०७८, आईतवार १०:२६
FederalParliamentSept12 20190913172012 1

आज बस्ने भनिएको प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । आज दिउँसो १ बजे बस्ने तय गरिएको बैठक आगामी २२ गतेसम्मका लागि स्थगित गरिएको छ ।

संघीय संसदका महासचिव भरतराज गौतमद्वारा जारी विज्ञप्तिमा बैठक स्थगित भएको र अर्को बैठक यही २२ गते बस्ने निर्णय तय भएको उल्लेख गरिएको छ ।

काठमाडौंमा जारी माओवादी केन्द्रको महाधिवेशनको कारण माओवादीकै आग्रहमा आजको बैठक बिहीबारका लागि सारिएको जानकारी प्राप्त भएको छ ।

Share :
nepali congress baithak mahasamiti

कांग्रेसको महासमिति बैठक ६ वटा भातृ संगठद्वारा बहिस्कार

ललितपुर - नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन भएकै दिन काँग्रेसको ६ वटा भातृ संगठनले महासमिति बैठक बहिस्कार गरेका छन्। नेपाल शिक्षक संघ, नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसन, नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल डेमोक्र्याटिक इन्जिनियर्स नेपाल, नेपाल प्रेस युनियन र प्रजातन्त्रवादी संगठनले संयुक्त रुपमा सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाएर महासमिति बैठक बहिष्कारको घोषणा गरेका हुन्। विधानको व्यवस्थाविपरीत निर्वाचित अध्यक्षहरूलाई आमन्त्रित महासमिति सदस्य[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५