र्‍यापर लाहुरे लागूऔषध सम्बन्धी कसूरमा पक्राउ

  • नेपाल राष्ट्रिय दैनिक
  • December 30, 2021

र्‍यापर आशिष राना लाहुरेलाई प्रहरीले पोखराबाट लागूऔषध सम्बन्धी कसूरमा पक्राउ गरेको छ ।

‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । रानासंगै प्रहरिले उनका ४ जना साथीहरुलाई पनि पक्राउ गरेको छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ । आज सार्वजनिक विदा भएको कारण थप अनुसन्धानको लागि शुक्रबार अनुमती लिएर अन्य प्रकृया अगाडि बढाइने पनि प्रहरिले बताएको छ ।

Share :
prachanda 2

ओली संविधान खारेज गर्न चाहन्छन: उनि रहंदासम्म बामपन्थी एकता हुँदैन- प्रचण्ड

जनकपुर - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुरमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान खारेज गर्न चाहेको र ओली सत्ता र पदमा रहँदासम्म बामपन्थी एकताको कुनै सम्भावना नरहेको बताएका छन्। यसअघि पनि दुईदुई पटक संसद विघटन गर्नुको तात्पर्य पनि ओलीले संविधान नै खारेज गर्न चाहनु हो भन्ने अभिव्यक्ति दिँदै भने,"उहाँले त आन्दोलनको परिवर्तन सबै बर्बाद होस्,[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५