गृह र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयमा ओमप्रकाश अर्याल

  • नेपाल राष्ट्रिय दैनिक
  • September 15, 2025
omprakash aryal iyDPY80j10

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो मन्त्रिपरिषदको विस्तार गर्दै गृह मन्त्रालय र कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिएकी छन्।

अधिवक्ता अर्यालले यसअघि काठमाडौँ महानगरका मेयर बालेन साहको कानुनि सल्लाहकारका रुपमा आफ्नो जिम्मेवारी निभाउंदै आएका थिए।

उनले काम गर्द्दै गर्दा लोकमानसिंह कार्कीको नियुक्ति बदर, गिरिबन्धु टी स्टेटको नीतिगत भ्रष्टाचार प्रकरण, संसद विघटनलगायत चर्चित प्रकरणहरूमा सार्वजनिक सरोकारको रिट दायर गरेका घटनाहरु प्रमुख मानिन्छन।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५