नेपालको पहिलो महिला प्रधानमन्त्री: सुशीला कार्की !

  • नेपाल राष्ट्रिय दैनिक
  • September 12, 2025
sushila karki image 2

काठमाडौँ – नेपालको प्रथम महिला प्रधानन्यायाधीशको जिम्मेवारी सम्हालिसकेकी सुशीला कार्की नेपालको प्रथम महिला र देशको ३९औँ प्रधानमन्त्री बनेकी छिन्।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्रीको सपथ दिलाएका छन्। “जेन जी” पुस्ताको आन्दोलनले के पी ओली सरकार ढलेपछि उनले अन्तरिम सरकारको प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी हुन्।

Share :
hungarian pm viktor orban

हङ्गेरी सरकारले एकल मुद्राको रुपमा ‘युरो’ लागु नगर्ने

बुडापेस्ट- हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओरबानले, हङ्गेरी सरकारले हाल एकल युरोपेली मुद्रा ‘युरो’ अपनाउने कुनै योजना नबनाएको बताएका छन् । युरोपेली संघ आफैं विघटनको खतरा सामना गरिरहेको बेला देशमा एकल मुद्राको रुपमा युरो लागु गर्नुको कुनै औचित्य नभएको उनले बताएका छन्। हङ्गेरी वाणिज्य तथा उद्योग चेम्बरको इकोनोमिक्स मनी टक पोडकास्टमा प्रकाशित अन्तर्वार्तामा प्रधानमन्त्री ओरबानले भने, “यो विषय मेरो कार्यसूचीमा पक्का रूपमा[...]

  • नेपाल राष्ट्रिय दैनिक
  • २०७८-०६-०४ , ०९:४५