माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पहिचानका आधारमा प्रदेशको नामकरण गर्न संविधान संशोधन गर्नुपर्ने र त्यसको लागि आफुले सडक संघर्षको कार्यक्रम सुरु गर्ने बताउनु भएको छ ।
हिजोको दिनमा आफुहरुले पहिचान र अधिकारको मुद्दा उठाएको तर त्यसबेला लागू गर्न नसकेकोले अब फेरी ति मुद्दाहरु उठाउने बताउनु भयो ।
माओवादी निकट मगर राष्ट्रिय मुक्ति मोर्चाको सम्मेलनलाई शुक्रबार राजधानीमा सम्बोधन गर्दै उहांले भन्नुभयो,”‘यो संविधानमा उत्पीडित समुदायका हक अधिकार पुगेको छैन । हामी फेरि नयाँ परिस्थितिमा पहिचान र अधिकारको, शासकीय स्वरुपको मुद्दालाई जनपक्षीय बनाउन संविधान संशोधनको प्रयास गर्नेछौं ।
Share :
EN

आफ्नो प्रतिक्रिया दिनुहोस्