अविरल वर्षासँगै २० जिल्लामा रेड अलर्ट
काठमाडौँ- देशभर लगातार वर्षा भइरहेको बेला बाढी पूर्वानुमान महाशाखाले काठमाडौँसहित २० जिल्लामा ‘रेड अलर्ट’ जारी गरेको छ। महाशाखाका अनुसार काठमाडौँ, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सुनसरी, उदयपुर, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, दोलखा, रामेछाप, मकवानपुर र चितवनमा बाढीको अत्यधिक जोखिम देखिएको छ। त्यस्तै इलाम, झापा, मोरङ, धनकुटा, तेह्रथुम, पाँचथर, भोजपुर, खोटाङ, ओखलढुंगा, … Continue reading अविरल वर्षासँगै २० जिल्लामा रेड अलर्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed