अत्यावश्यक बाहेक यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
काठमाडौं – राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी चार दिनसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा जरुरी नभएसम्म यात्रा नगर्न सार्वजनिक अपिल गरेको छ। असोज १७ गते शुक्रबार देखि असोज २० गते सोमबार सम्म लामो दुरीको यात्रा नगर्न आग्रह गरिएको छ। यो चेतावनी जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानलाई आधार मानेर गरिएको … Continue reading अत्यावश्यक बाहेक यात्रा नगर्न विपद प्राधिकरणको आग्रह
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed