सच्चिने भन्दापनि सक्किने बाटोमा राजनतिक दल र तिनका नेता !

काठमाडौँ- नेपालमा विभिन्न कालखण्डमा विभिन्न आन्दोलनहरु भए। केहि आन्दोलन देशका नाममा, केहि कुनै समुदायका नाममा। यसरी देशमा प्रजातन्त्र, देश, समुदाय या विभिन्न बहानामा धेरै आन्दोलनहरु भए। सात सालको क्रान्ति , ४६ सालको जन आन्दोलन देखि ६२-६३ को आन्दोलन हुँदै “जेन जी” आन्दोलन सम्म आइपुग्दा देश र यो देशको जनताले धेरै अपुरणिय क्षति बेहोरेका छन्। तर … Continue reading सच्चिने भन्दापनि सक्किने बाटोमा राजनतिक दल र तिनका नेता !