तीज: नेपाली सांस्कृतिक पर्वको परम्परा, आधुनिकता र चुनौती
प्रभा अधिकारीस्वास्थ्यकर्मी नेपालमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाको दिन हिन्दू धर्मावलम्बी महिलाहरूले मनाउने हरितालिका तीज धार्मिक, सांस्कृतिक, सामाजिक र पारिवारिक जीवनसँग जोडिएको महत्वपूर्ण पर्व हो। यो पर्व विशेषगरी महिलाहरूको जीवनमा आध्यात्मिकता, सहकार्य, पारिवारिक सम्बन्ध र सामाजिक पहिचानको प्रतीक मानिन्छ। तीज पर्वले नेपाली समाजमा नारीहरूको धार्मिक सशक्तिकरण, सांस्कृतिक चेतना र सामाजिक अनि पारिवारिक सम्बन्धको संवर्द्धन गर्न … Continue reading तीज: नेपाली सांस्कृतिक पर्वको परम्परा, आधुनिकता र चुनौती
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed