नेपाली राजनीतिमा महिला: संघर्ष, योगदान र सम्भावनाहरूको चित्र

प्रभा अधिकारीस्वास्थ्यकर्मी नेपालको राजनीतिक इतिहासमा महिलाको भूमिका सदैव ओझेलमा पारिएको एउटा गम्भीर यथार्थ हो। तर, पछिल्ला राजनीतिक परिवर्तनहरूमा उनीहरूको उल्लेखनीय योगदान र साहसिक उपस्थितिले यो धारणा क्रमशः बदलिँदै गएको छ। एक नेपाली नागरिक महिला भएर हेर्दा आजको नेपाली राजनीतिक परिदृश्यमा महिलाको सहभागिता केवल अवसर होइन, लोकतान्त्रिक सन्तुलनका लागि अनिवार्य आवश्यकता हो भन्ने स्पष्ट देखिन्छ। महिलाको … Continue reading नेपाली राजनीतिमा महिला: संघर्ष, योगदान र सम्भावनाहरूको चित्र