प्रधानमन्त्री र मन्त्रीले अब आफ्नो तलब आफैं तोक्न सक्ने
काठमाडौँ — अब प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो तलब आफैं मन्त्रिपरिषद्मार्फत निर्धारण गर्न सक्नेछन्। संघीय संसद्ले पारित गरेको ‘केही नेपाल ऐन संशोधन विधेयक’ राष्ट्रपति रामचन्द्र पौडेलले साउन १४ गते प्रमाणीकरण गरेपछि यो व्यवस्था लागू भएको हो। यससँगै प्रधानमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सेवा–सुविधा सम्बन्धी ऐन, २०४९ मा संशोधन भई तलब तोक्ने अधिकार मन्त्रिपरिषद्लाई दिइएको छ। पहिला … Continue reading प्रधानमन्त्री र मन्त्रीले अब आफ्नो तलब आफैं तोक्न सक्ने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed