एमालेमा भण्डारीको सदस्यता विवाद ‘पेन्डिङ’: पोलिटब्युरोमा दुई ध्रुव स्पष्ट
काठमाण्डौ – नेकपा एमालेको दुई दिनसम्म चलेको पोलिटब्युरो बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरणबारे उत्पन्न विवादलाई ‘पेन्डिङ’मा राख्दै तत्काल कुनै निर्णय नगर्ने निर्णय गरेको छ। बैठकमा अध्यक्ष केपी शर्मा ओली निकट र भण्डारी पक्षधर नेताहरूबीच कडा बहस भएको थियो।ओली पक्षले भण्डारीको सदस्यता नवीकरण विधानविपरीत भएको दाबी गर्दै आएको छन् भने भण्डारी पक्षले विधानको व्याख्या … Continue reading एमालेमा भण्डारीको सदस्यता विवाद ‘पेन्डिङ’: पोलिटब्युरोमा दुई ध्रुव स्पष्ट
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed