‘नो केबलकार’ समूह र सरकारी टाेलीबिचको वार्ता निष्कर्षविहीन

ताप्लेजुङ — ‘नो केबलकार समूह’ र सरकारी वार्ता टोलीबीच भएको वार्ता बिनानिष्कर्ष टुंगिएको छ । आन्दोलनरत समूहबाट वार्तामा सहभागी खगेन्द्र माखिमले सरकारसंग बसेको वार्ता बिनानिष्कर्ष टुंगिएको बताएका छन् । यधपी सरकारी वार्ता टोलीका संयोजक प्रेमप्रसाद महराईले विज्ञप्ति जारी गरेर थप जानकारी उपलब्ध गराउने बताएको छ। आफूहरूको माग केबलकार खारेजी मात्रै रहेको अवस्थामा सरकारी टोलीले वार्तामा … Continue reading ‘नो केबलकार’ समूह र सरकारी टाेलीबिचको वार्ता निष्कर्षविहीन