“नो केबलकार” अभियानका १७ प्रदर्शनकारी रिहा

काठमाडौँ – ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणविरुद्ध प्रदर्शन गर्दा पक्राउ परेका “नो केबलकार” अभियानका १७ जना प्रदर्शनकारी रिहा भएका छन् । माघ १२ गते प्रदर्शनको क्रममा प्रहरीले ताप्लेजुङबाट ३ जना , झापा दमकबाट ८ जना र धरानबाट ६ जना पक्राउ गरेर अभद्र व्यवहार सम्बन्धी कसुरमा मुद्दा चलाएको थियो ।थुनामा रहेकाहरूलाई जिल्ला प्रशासन कार्यालयको निर्णय अनुसार … Continue reading “नो केबलकार” अभियानका १७ प्रदर्शनकारी रिहा