पाथीभरा केबलकार निर्माण स्थगित

काठमाडौं : ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण कार्य स्थगित गर्ने भएको छ। केबलकार निर्माणको विषयमा केही समयदेखि भइरहेको विवादको विषयमा सहमति भएपछि निर्माण कार्य रोक्ने भएको हो। मंगलबार राति गृह मन्त्रालयको वार्ता टोली र केबलकार निर्माणको विरोध गरिरहेका टोलीको प्रतिनिधिहरुबीच वार्ता भएको थियो। उक्त वार्तामा ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको … Continue reading पाथीभरा केबलकार निर्माण स्थगित