‘नो केबलकार समूह’ ले बनायो वार्ता समिति
ताप्लेजुङ — गृह मन्त्रालयले गठन गरेको वार्ता समितिसँगवार्ता गर्नका लागि ‘नो केबलकार समूह’ ले चार सदस्यीय वार्ता सहजीकरण समिति गठन गरेको छ । अमर तुम्याहाङको संयोजकत्वमा नो केबलकार समूहले बनाएको वार्ता समितिमा राम मादेन, शंकर लिम्बू र सरु सिंघक गरि चार जना सदस्य रहेका छन् । केबलकार खारेजी संयुक्त संघर्ष समितिका संयोजक खगेन्द्र फेम्बू लिम्बूले … Continue reading ‘नो केबलकार समूह’ ले बनायो वार्ता समिति
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed