गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ माइतीघर मण्डलामा

काठमाडौँ- पाथिभारा केबलकार निर्माण कार्य बन्द गर्नु्पर्ने मागसहित आन्दोलन गरिरहेको ‘नो केबलकार समूह’ ले आज गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौँको माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। माघ १२ गते ‘नो केबलकार समूह’को प्रदर्शनमा प्रहरीसँग भएको झडपका क्रममा दुईजनालाई गोली लागेपछि मुक्कुमलुङ संरक्षण र केबलकार खारेजी संघर्ष समितिले देशका विभिन्न स्थानमा आन्दोलन चर्काउँदै आएको छ। जल,जमिन,जंगल हाम्रो … Continue reading गृहमन्त्रीको राजीनामा माग्दै ‘नो केबलकार समूह’ माइतीघर मण्डलामा