केबलकार निर्माणको विरोध गर्दै पूर्वी नेपालका जिल्लाहरुमा बन्दको आह्वान

विराटनगर – मुकुम्लुङ संरक्षण अन्तरदलीय संघर्ष समितिले पाथिभरा केबलकार निर्माणको विरोधमा आज र भोलि अरुणपूर्वका झापा, मोरङ, सुनसरी, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, इलाम र पाँचथर लगायतका जिल्लामा बन्दको आह्वान गरेको पहिलो दिन बन्दको सामान्य प्रभाव परेको देखिन्छ । बन्द आहवान गरिएको क्षेत्रमा आइतबार बिहान राजमार्गमा यात्रुबाहक सवारी साधन चलेका छैनन् भने बन्दकर्ताहरु चोक र सडकमा निस्किएका … Continue reading केबलकार निर्माणको विरोध गर्दै पूर्वी नेपालका जिल्लाहरुमा बन्दको आह्वान