नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा
काठमाडौँ- त्रिभुवन विश्वविद्यालय मैदान कीर्तिपुरमा जारी थाइल्यान्ड, नेपाल र नेदरल्यान्ड्स सम्मिलित महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा उत्रिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १५७ रन जोड्न सफल भएको छ। नेदरल्यान्ड्सको लागि रोबिन रिज्कीले ४८ बलमा ८ चौकासहित ५९ रन , … Continue reading नेदरल्यान्ड्सविरुद्ध १५८ रनको लक्ष्य पक्षाउँदै नेपाली टिम मैदानमा
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed