सभामुख घिमिरे र सत्तापक्षका मुख्य सचेतकबीच छलफल

काठमाडौं : सभामुख देवराज घिमिरे र सत्तापक्षका मुख्य सचेतकर र प्रमुख सचेतकबीच छलफल चलेको छ। सभामुखको कार्यकक्षमा संसदको आगामी हिउँदे अधिवेशनका बारेमा सत्तापक्षका मुख्य सचेतक र प्रमुख सचेतकसँग छलफल जारी रहेको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। उनका अनुसार त्यसपश्चात दिउँसो २ बजे सभामुख घिमिरेले प्रमुख प्रतिपक्ष तथा प्रतिपक्षी दलका प्रमुख सचेतकसँग छलफल गर्ने … Continue reading सभामुख घिमिरे र सत्तापक्षका मुख्य सचेतकबीच छलफल